समाचार
लिम्चुङबुङ गाउँपालिकाकाे वडा कार्यालयहरुकाे जनप्रतिनिधिकाे विवरण
सि.नं. | नाम, थर | पद | ठेगाना | सम्पर्क नं. | इमेल |
१ | जनदिप थापा मगर | १ नं. वडा अध्यक्ष | लि.गा.पा.१ | 9841199403 | ward1bansbote@gmail.com |
२ | जितेन्द्र राई | २ नं. वडा अध्यक्ष | लि.गा.पा.२ | 9849815365 | ward2tamlichha@gmail.com |
३ | गुरुमणि कुमाई | ३ नं. वडा अध्यक्ष | लि.गा.पा.३ | 9842805472 | ward3baraha@gmail.com |
४ | छत्र बहादुर राई | ४ नं. वडा अध्यक्ष | लि.गा.पा.४ | 9842887087 | ward4balamta@gmail.com |
५ | कबिचन्द्र राई | ५ नं. वडा अध्यक्ष | लि.गा.पा.५ | 9861301480 | ward5jante@gmail.com |
सूचना अधिकारीकाे नाम,थर |
सम्पर्क नं. | इमेल |
गोबिन्द कार्की | 9842961497 |
सेवाहरु
सेवा प्रकारः-
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
- घर जग्गा नामासरी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन ।
- निवेदनकको नागररिकताको प्रतिलिपि
- मृतक र निवेदनकको नाता प्रमाणित प्रतिलिपि
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
- सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जिमिनको साक्षी बस्नेहरुको नागरिकताको प्रतिलिप
- चालु आ.व. सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः-
सेवा समयः- ज्येष्ठ नागरिक र एकल महिलाको हकमा चालु आ.व.को मंसिर १५ गते भित्र दर्ता गरि सक्नु पर्ने र अन्यको हकमा प्रत्येक चौमासिक अवधि भित्र दर्ता गरिसक्नुपर्ने ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क

- निवेदन सहित उमेर खुलेको नेपाली नागरिकताको प्रतिलिपि
- ३ प्रति पासपोर्ट साइजको फोटो
- विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
- ६० वर्ष माथिको एकल महिलाको हकमा अविवाहित प्रमाणित प्रतिलिपि
- सम्बन्ध विच्छेद भएका महिलाको हकमा सम्बन्ध विच्छेद प्रमाण पत्रको प्रतिलिपि
- अति अशक्त तथा पूर्ण अपाङ्गताको हकमा परिचय पत्रको प्रतिलिपि
- ५ वर्ष मुनिका दलित बालबालिकाहरुको हकमा जन्म दर्ताको प्रतिलिपि
- पासपोर्ट साइजको फोटो ३ प्रति
सेवा प्रकारः-
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
- निवेदन साथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- नाता खुल्ने प्रमाणपत्र प्रतिलिपि
- सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो
- चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- नक्शा पास वा नामासरी नक्शा भएको प्रमाणको प्रतिलिपि
- जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि
- हकभोगको श्रोत खुल्ने कागजात
- चालु आ.व. सम्मको मालपोत वा घर जग्गा कर वा सम्पत्ति कर र घर बहाल कर तिरेको रसिद
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शाखा
सेवा दिने कार्यालयः- लिम्चुङबुङ गाउँपालिकाको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शाखा
सेवा शुल्कः- नि:शुल्क

- वडा कार्यालयको सिफारिश,
- अपाङ्गता झल्किने पूरै शरीर देखिने फोटो 1 प्रति,
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 1 प्रति (16 वर्ष उमेर नपुगेका को हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र निजको बाबु वा आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि),
- अटो साइजको फोटो 3 प्रति,
- जिल्ला प्रशासन कार्यालय वा महिला तथा बालबालिका कार्यालय, सिन्धुपाल्चोकबाट प्राप्त गरेको अपाङ्गता परिचय पत्र भए सोको सक्कल र
- अगाडि चेक जाँच गरेको भए डाक्टरको रिपोर्ट (कान र आँखाको हकमा डाक्टरको रिपोर्ट अनिवार्य )
सेवा प्रकारः-
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी(वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र सम्म निसुल्क

बाबुआमाको नागरिकताको फोटोकपी वा बच्चालाई VCG खोप लाको कार्डको फोटोकपी वा स्वास्थ्य चौकीमा जन्म भए जन्मको प्रतिबेदन
सेवा प्रकारः-
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी(वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र सम्म निसुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी(वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र सम्म निसुल्क
आवश्यक कागजातहरुः-
सुचकको नागरिकताको प्रतिलिपि यदि अदालतबाट भएको हो भने सम्बन्ध बिच्छेद भएको फैसलाको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी(वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र सम्म निसुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी(वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र सम्म निसुल्क
आवश्यक कागजातहरुः-
नागरिकताको प्रतिलिपि

मृतकको नागरिकताको प्रतिलिपि ,सुचकको नागरिकताको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी(वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र सम्म निसुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी(वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र सम्म निसुल्क
आवश्यक कागजातहरुः-
दुलाहा/दुलहीको नागरिकताको फोटोकपी,हाल खिचेको पासपोर्ट साईजको फोटो वा अदालतवाट भएको भए अदालतले दिएको नाता कायम प्रतिबेदन