FAQs Complain Problems

लिम्चुङ्बुङ गाउँपालिका उदयपुर वडा नं ४ बलम्तामा बस संचालन

लिम्चुङ्बुङ गाउँपालिका उदयपुर वडा नं ४ बलम्ता 
हिमाली यातायात ब्यबसायी संघले  मिति २०७५~०१~०८ बाट संचालनमा ल्याएको छ ।
गाईघाट बाट बस छुट्ने समय बिहान ०७:००बजे र 
बलम्ता बाट बिहानको ०८;०० बजे छुट्ने सबैमा जानकारी गराउदै बलम्ता बासी लगायत सरोकारवालाहरु प्रति बिशेष धन्यबाद/बधाईका साथ धेरै धेरै शुभकामना।।
#जय-लिम्चुङबुङ!!

आर्थिक वर्ष:

लिम्चुङबुङ गाउँपालिकाकाे वडा कार्यालयहरुकाे जनप्रतिनिधिकाे विवरण

सि.नं. नाम, थर पद ठेगाना सम्पर्क नं. इमेल
 १  जनदिप थापा मगर  १ नं. वडा अध्यक्ष  लि.गा.पा.१  9841199403  ward1bansbote@gmail.com
 २  जितेन्द्र राई  २ नं. वडा अध्यक्ष  लि.गा.पा.२  9849815365  ward2tamlichha@gmail.com
 ३  गुरुमणि कुमाई  ३ नं. वडा अध्यक्ष  लि.गा.पा.३  9842805472  ward3baraha@gmail.com
 ४  छत्र बहादुर राई  ४ नं. वडा अध्यक्ष  लि.गा.पा.४  9842887087  ward4balamta@gmail.com
 ५  कबिचन्द्र राई  ५ नं. वडा अध्यक्ष  लि.गा.पा.५  9861301480  ward5jante@gmail.com

 

सूचना अधिकारीकाे

नाम,थर

सम्पर्क नं. इमेल
गोबिन्द कार्की 9842961497

 suchanaadhikari@limchungbungmun.gov.np