FAQs Complain Problems

लिम्चुङबुङ गाउँपालिका तेश्रो गाउँसभा

हिजो  लिम्चुङबुङ गाउँपालिका स्थानीय सरकारले आ.ब.०७५/०७६ को बजेट २३ करोड ६१ लाख १२ हजार ४ सय गाउँसभामा प्रस्तुत गर्यो।

उक्त गाउसभामालाई सम्बोधन गर्दै गाउँपालिकाको अधक्ष्य श्री मेजर कुमार राई  बजेटले लिम्चुङबुङ गाउँपालिकाको जनताले चाहेको,खोजेको दिगो बिकासको ढोका खोलेको छ। तेस्रो गाउँसभा सभ्य र भव्यरूपमा सम्पन्न भएको छ।जनताको संमृद्बि संग जोडिएको बजेट ल्याउन सरकारलाई महत्वपूर्ण भूमिका खेलि सहयोग गर्नु हुने गाउँसभा सदस्य ज्यूहरू,राजनैतिक दलका नेतागण, समाजसेवी तथा भद्र भलाद्मी,पत्रकार मित्रहरू, घडिको सुई र क्यालेण्डर नहेरी लिम्चुङबुङको बिकासमा अहोरात्र खटेर योगदान गर्नु हुने राष्ट्रसेवक कर्मचारी साथीहरू सबैमा एकमुष्ट धन्यबाद ब्यक्त गर्दछु।
अन्तमा: देश तथा बिदेशमा रहनु हुने सबै आदरणीय लिम्चुङबुङबासी दाजुभाई तथा दिदिबहिनीहरूमा लिम्चुङबुङ गाउँपालिकाको बिकासको खातिर एकढिक्का भएर सरकारले अघि सारेको बिकासको योजनालाई मद्दत गर्न हार्दिक आव्हान गर्दछु। 
धन्यबाद 

आर्थिक वर्ष:

लिम्चुङबुङ गाउँपालिकाकाे वडा कार्यालयहरुकाे जनप्रतिनिधिकाे विवरण

सि.नं. नाम, थर पद ठेगाना सम्पर्क नं. इमेल
 १  जनदिप थापा मगर  १ नं. वडा अध्यक्ष  लि.गा.पा.१  9841199403  ward1bansbote@gmail.com
 २  जितेन्द्र राई  २ नं. वडा अध्यक्ष  लि.गा.पा.२  9849815365  ward2tamlichha@gmail.com
 ३  गुरुमणि कुमाई  ३ नं. वडा अध्यक्ष  लि.गा.पा.३  9842805472  ward3baraha@gmail.com
 ४  छत्र बहादुर राई  ४ नं. वडा अध्यक्ष  लि.गा.पा.४  9842887087  ward4balamta@gmail.com
 ५  कबिचन्द्र राई  ५ नं. वडा अध्यक्ष  लि.गा.पा.५  9861301480  ward5jante@gmail.com

 

सूचना अधिकारीकाे

नाम,थर

सम्पर्क नं. इमेल
श्याम बहादुर कार्की 9869111804

 suchanaadhikari@limchungbungmun.gov.np