FAQs Complain Problems

गाउपालिकामा इन्टरनेट

उदयपुरको कर्णाली मानिएको यस लिम्चुङबुङ गाउपालिका भौगालिक विकटताको सामना गर्दै अगाडी बढ्ने क्रममा आज मिति २०७५ साल मंग्सिर ५ गतेबाट गाउपालिकाको केन्द्र बाराहामा इन्टरनेट सुचारु गर्न सफल  भएको छ | गाउपालिकामा  र नुम्बुर ISP को सम्युत साझेदारीमा इन्टरनेट सेवा संचालन गरिएको हो | गाउपालिकामा Wireless इन्टरनेट प्रसारण  भएकोमा कर्मचारी तथा  गाउबसीमा रोनक छाएको छ | इन्टरनेटको सुरवात संगै कार्यालयको दैनिक काम काजमा धेरै सहजता हुने महसुस भएको छ |  

आर्थिक वर्ष:

लिम्चुङबुङ गाउँपालिकाकाे वडा कार्यालयहरुकाे जनप्रतिनिधिकाे विवरण

सि.नं. नाम, थर पद ठेगाना सम्पर्क नं. इमेल
 १  जनदिप थापा मगर  १ नं. वडा अध्यक्ष  लि.गा.पा.१  9841199403  ward1bansbote@gmail.com
 २  जितेन्द्र राई  २ नं. वडा अध्यक्ष  लि.गा.पा.२  9849815365  ward2tamlichha@gmail.com
 ३  गुरुमणि कुमाई  ३ नं. वडा अध्यक्ष  लि.गा.पा.३  9842805472  ward3baraha@gmail.com
 ४  छत्र बहादुर राई  ४ नं. वडा अध्यक्ष  लि.गा.पा.४  9842887087  ward4balamta@gmail.com
 ५  कबिचन्द्र राई  ५ नं. वडा अध्यक्ष  लि.गा.पा.५  9861301480  ward5jante@gmail.com

 

सूचना अधिकारीकाे

नाम,थर

सम्पर्क नं. इमेल
श्याम बहादुर कार्की 9869111804

 suchanaadhikari@limchungbungmun.gov.np