FAQs Complain Problems

समाचार

लिम्चुङबुङ गाउँपालिकाबाट अबलाेकन हुने हिमशिख्लाहरु

Read More

लिम्चुङबुङ गाउँपालिका अन्तरगतकाे Everest View Top

Read More

Everest View Top बाट देखिने हिमालहरु

Read More

लिम्चुङबुङ गाउँपालिकाकाे नक्सा

Read More

परिचय

लिम्चुङबुङ गाउँपालिका नेपालको कोशी प्रदेश अन्तर्गत उदयपुर जिल्लाको पश्चिम-उत्तर हिस्सामा अवस्थित रहेको  छ । यस गाउँपलिकाको नाम साबिकको सुनकोशी भएता पनि स्थानीय सरकार संचालन  ऐन २०७४ , बमोजिम गाउँपलिकको सिफारिसमा लिम्चुङबुङ गाउँपालिका रहन पुग्यो । यस  गाउँपालिकामा हाल बस्बोटे, ताम्लिछा, बाराहा, बलाम्ता र जाँते गरि जम्मा ५ बटा वडाहरु रहेको छ । यस गाउँपालिकाको केन्द्र बाराहामा अबस्थित रहेको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल १०६.८ वर्ग किलोमिटर रहेको छ भने कुल जनसंख्या ११९९२ रहेको छ  ।

लिम्चुङबुङ गाउपालिकामा आठ हिमाल देख्ने दोबाटेमा ‘एभरेष्ट भ्युटावर’

दोबाटेडाँडा  लिम्चुङबुङ गाउँपालिका–३ उदयपुरमा पर्छ । दोबाटेडाँडा लिम्चुङबुङ गाउँपालिकाकै अग्लो ठाउँ हो । जहाँ ‘एभरेष्ट भ्युटावर’ बनाउन लागिएको छ । त्यहाँबाट सगरमाथालगायत आठ हिमशृंखला देख्न सकिन्छ । 

Pages

लिम्चुङबुङ गाउँपालिकाकाे वडा कार्यालयहरुकाे जनप्रतिनिधिकाे विवरण

सि.नं. नाम, थर पद ठेगाना सम्पर्क नं. इमेल
 १  जनदिप थापा मगर  १ नं. वडा अध्यक्ष  लि.गा.पा.१  9841199403  ward1bansbote@gmail.com
 २  जितेन्द्र राई  २ नं. वडा अध्यक्ष  लि.गा.पा.२  9849815365  ward2tamlichha@gmail.com
 ३  गुरुमणि कुमाई  ३ नं. वडा अध्यक्ष  लि.गा.पा.३  9842805472  ward3baraha@gmail.com
 ४  छत्र बहादुर राई  ४ नं. वडा अध्यक्ष  लि.गा.पा.४  9842887087  ward4balamta@gmail.com
 ५  कबिचन्द्र राई  ५ नं. वडा अध्यक्ष  लि.गा.पा.५  9861301480  ward5jante@gmail.com

 

सूचना अधिकारीकाे

नाम,थर

सम्पर्क नं. इमेल
श्याम बहादुर कार्की 9869111804

 suchanaadhikari@limchungbungmun.gov.np

जन प्रतिनिधि

अध्यक्ष
9861322425
उपाध्यक्ष
9843804740

कर्मचारी विवरण

प्रमुख प्रशासकीय अधिकृत
9843270126
अधिकृत सातौ
9841939206
सूचना तथा संचार प्रविधि अधिकृत
9869111804
कम्प्युटर अपरेटर
9863869513/9807756906

२०८० फागुन १७ सार्वजनिक सुनवाई

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
  • घर जग्गा नामासरी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन ।
  • निवेदनकको नागररिकताको प्रतिलिपि 
  • मृतक र निवेदनकको नाता प्रमाणित प्रतिलिपि
  • जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि 
  • सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जिमिनको साक्षी बस्नेहरुको नागरिकताको प्रतिलिप
  • चालु आ.व. सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः-
सेवा समयः- ज्येष्ठ नागरिक र एकल महिलाको हकमा चालु आ.व.को मंसिर १५ गते भित्र दर्ता गरि सक्नु पर्ने र अन्यको हकमा प्रत्येक चौमासिक अवधि भित्र दर्ता गरिसक्नुपर्ने ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन सहित उमेर खुलेको नेपाली नागरिकताको प्रतिलिपि 
  • ३ प्रति पासपोर्ट साइजको फोटो 
  • विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि 
  • ६० वर्ष माथिको एकल महिलाको हकमा अविवाहित प्रमाणित प्रतिलिपि
  • सम्बन्ध विच्छेद भएका महिलाको हकमा सम्बन्ध विच्छेद प्रमाण पत्रको प्रतिलिपि 
  • अति अशक्त तथा पूर्ण अपाङ्गताको हकमा परिचय पत्रको प्रतिलिपि 
  • ५ वर्ष मुनिका दलित बालबालिकाहरुको हकमा जन्म दर्ताको प्रतिलिपि 
  • पासपोर्ट साइजको फोटो ३ प्रति 
सेवा प्रकारः-
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन साथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नाता खुल्ने प्रमाणपत्र प्रतिलिपि 
  • सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो 
  • चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद 
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 
  • नक्शा पास वा नामासरी नक्शा भएको प्रमाणको प्रतिलिपि 
  • जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि 
  • हकभोगको श्रोत खुल्ने कागजात 
  • चालु आ.व. सम्मको मालपोत वा घर जग्गा कर वा सम्पत्ति कर र घर बहाल कर तिरेको रसिद
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शाखा
सेवा दिने कार्यालयः- लिम्चुङबुङ गाउँपालिकाको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • वडा कार्यालयको सिफारिश,                                        
  • अपाङ्गता झल्किने पूरै शरीर देखिने फोटो 1 प्रति,
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 1 प्रति (16 वर्ष उमेर नपुगेका को हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र निजको बाबु वा आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि),
  •  अटो साइजको फोटो 3 प्रति,
  •  जिल्ला प्रशासन कार्यालय वा महिला तथा बालबालिका कार्यालय, सिन्धुपाल्चोकबाट प्राप्त गरेको अपाङ्गता परिचय पत्र भए सोको सक्कल  र
  • अगाडि चेक जाँच गरेको भए डाक्टरको रिपोर्ट (कान र आँखाको हकमा डाक्टरको रिपोर्ट अनिवार्य )
सेवा प्रकारः-
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी(वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र सम्म निसुल्क
आवश्यक कागजातहरुः-

बाबुआमाको नागरिकताको फोटोकपी वा बच्चालाई VCG खोप लाको कार्डको फोटोकपी वा स्वास्थ्य चौकीमा जन्म भए जन्मको प्रतिबेदन 

सेवा प्रकारः-
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी(वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र सम्म निसुल्क
आवश्यक कागजातहरुः-

सुचकको नागरिकताको प्रतिलिपि यदि अदालतबाट भएको हो भने सम्बन्ध बिच्छेद भएको फैसलाको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी(वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र सम्म निसुल्क
आवश्यक कागजातहरुः-

नागरिकताको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी(वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र सम्म निसुल्क
आवश्यक कागजातहरुः-

मृतकको नागरिकताको प्रतिलिपि ,सुचकको नागरिकताको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी(वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र सम्म निसुल्क
आवश्यक कागजातहरुः-

दुलाहा/दुलहीको नागरिकताको फोटोकपी,हाल खिचेको पासपोर्ट साईजको फोटो वा अदालतवाट भएको भए अदालतले दिएको नाता कायम प्रतिबेदन

Pages

जानकारी