FAQs Complain Problems

समाचार

लिम्चुङबुङ गाउँपालिकाबाट अबलाेकन हुने हिमशिख्लाहरु

Read More

लिम्चुङबुङ गाउँपालिका अन्तरगतकाे Everest View Top

Read More

Everest View Top बाट देखिने हिमालहरु

Read More

लिम्चुङबुङ गाउँपालिकाकाे नक्सा

Read More

परिचय

लिम्चुङबुङ गाउँपालिका नेपालको कोशी प्रदेश अन्तर्गत उदयपुर जिल्लाको पश्चिम-उत्तर हिस्सामा अवस्थित रहेको  छ । यस गाउँपलिकाको नाम साबिकको सुनकोशी भएता पनि स्थानीय सरकार संचालन  ऐन २०७४ , बमोजिम गाउँपलिकको सिफारिसमा लिम्चुङबुङ गाउँपालिका रहन पुग्यो । यस  गाउँपालिकामा हाल बस्बोटे, ताम्लिछा, बाराहा, बलाम्ता र जाँते गरि जम्मा ५ बटा वडाहरु रहेको छ । यस गाउँपालिकाको केन्द्र बाराहामा अबस्थित रहेको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल १०६.८ वर्ग किलोमिटर रहेको छ भने कुल जनसंख्या ११९९२ रहेको छ  ।

लिम्चुङबुङ गाउपालिकामा आठ हिमाल देख्ने दोबाटेमा ‘एभरेष्ट भ्युटावर’

दोबाटेडाँडा  लिम्चुङबुङ गाउँपालिका–३ उदयपुरमा पर्छ । दोबाटेडाँडा लिम्चुङबुङ गाउँपालिकाकै अग्लो ठाउँ हो । जहाँ ‘एभरेष्ट भ्युटावर’ बनाउन लागिएको छ । त्यहाँबाट सगरमाथालगायत आठ हिमशृंखला देख्न सकिन्छ । 

Pages

लिम्चुङबुङ गाउँपालिकाकाे वडा कार्यालयहरुकाे जनप्रतिनिधिकाे विवरण

सि.नं. नाम, थर पद ठेगाना सम्पर्क नं. इमेल
 १  जनदिप थापा मगर  १ नं. वडा अध्यक्ष  लि.गा.पा.१  9841199403  ward1bansbote@gmail.com
 २  जितेन्द्र राई  २ नं. वडा अध्यक्ष  लि.गा.पा.२  9849815365  ward2tamlichha@gmail.com
 ३  गुरुमणि कुमाई  ३ नं. वडा अध्यक्ष  लि.गा.पा.३  9842805472  ward3baraha@gmail.com
 ४  छत्र बहादुर राई  ४ नं. वडा अध्यक्ष  लि.गा.पा.४  9842887087  ward4balamta@gmail.com
 ५  कबिचन्द्र राई  ५ नं. वडा अध्यक्ष  लि.गा.पा.५  9861301480  ward5jante@gmail.com

 

सूचना अधिकारीकाे

नाम,थर

सम्पर्क नं. इमेल
श्याम बहादुर कार्की 9869111804

 suchanaadhikari@limchungbungmun.gov.np

जन प्रतिनिधि

अध्यक्ष
9861322425
उपाध्यक्ष
9843804740

कर्मचारी विवरण

२०८० फागुन १७ सार्वजनिक सुनवाई

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र आमा बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि 
  • विवाहित महिलाको हकमा पति र आमा वा बुबाको मध्ये एक जनाको नागरिकता एवं विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि 
  • विद्यार्थीको हकमा उमेर खुलेको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि ।
  • बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि 
  • दुबै कान देखिने पासपोर्ट साइजको २ प्रति फोटो 
  • चालु आ.व. सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद 
  • कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस 
  • प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि 

Pages

जानकारी