समाचार
Pages
लिम्चुङबुङ गाउँपालिकाकाे वडा कार्यालयहरुकाे जनप्रतिनिधिकाे विवरण
सि.नं. | नाम, थर | पद | ठेगाना | सम्पर्क नं. | इमेल |
१ | जनदिप थापा मगर | १ नं. वडा अध्यक्ष | लि.गा.पा.१ | 9841199403 | ward1bansbote@gmail.com |
२ | जितेन्द्र राई | २ नं. वडा अध्यक्ष | लि.गा.पा.२ | 9849815365 | ward2tamlichha@gmail.com |
३ | गुरुमणि कुमाई | ३ नं. वडा अध्यक्ष | लि.गा.पा.३ | 9842805472 | ward3baraha@gmail.com |
४ | छत्र बहादुर राई | ४ नं. वडा अध्यक्ष | लि.गा.पा.४ | 9842887087 | ward4balamta@gmail.com |
५ | कबिचन्द्र राई | ५ नं. वडा अध्यक्ष | लि.गा.पा.५ | 9861301480 | ward5jante@gmail.com |
सूचना अधिकारीकाे नाम,थर |
सम्पर्क नं. | इमेल |
गोबिन्द कार्की | 9842961497 |
सेवाहरु
सेवा प्रकारः-
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
- निवेदन पत्र र आमा बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- विवाहित महिलाको हकमा पति र आमा वा बुबाको मध्ये एक जनाको नागरिकता एवं विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
- विद्यार्थीको हकमा उमेर खुलेको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि ।
- बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि
- दुबै कान देखिने पासपोर्ट साइजको २ प्रति फोटो
- चालु आ.व. सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि